LIVEबालेन शाह नेपालको प्रधानमन्त्री
RTN
Balen Mediaबालेन शाह समाचार केन्द्र | Nepal's News Portal
Powered byRealTime NepalRealTime Nepal
ताजा खबर
बालेन शाह नेपालको प्रधानमन्त्रीमा नियुक्तकाठमाडौंका सडक सफा — नागरिकको सकारात्मक प्रतिक्रियाडिजिटल शासन विधेयक पहिलो वाचनबाट पारितबागमती नदी ४७% कम प्रदूषित भएको रिपोर्टसंसदमा बालेनको भाषण — इतिहासको सबैभन्दा छोटोकाठमाडौं महानगर: नयाँ कार्यालय समय लागूबालेन शाह नेपालको प्रधानमन्त्रीमा नियुक्तकाठमाडौंका सडक सफा — नागरिकको सकारात्मक प्रतिक्रियाडिजिटल शासन विधेयक पहिलो वाचनबाट पारितबागमती नदी ४७% कम प्रदूषित भएको रिपोर्टसंसदमा बालेनको भाषण — इतिहासको सबैभन्दा छोटोकाठमाडौं महानगर: नयाँ कार्यालय समय लागू

NEWS SOURCE

Annapurna Post

1 article from this source

भ्रष्टाचार, राजनीतिक व्यथिति हटाउन र नागरिकलाई सरकार छ भन्ने महसुस गराउन एकजुट बनौं : बालेन
Politicsvia Annapurna Post

भ्रष्टाचार, राजनीतिक व्यथिति हटाउन र नागरिकलाई सरकार छ भन्ने महसुस गराउन एकजुट बनौं : बालेन

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने बताए।‘आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपम