
Politicsvia Bizmandu
बालेनप्रति जेनजी सांसद र शहीद परिवारको आक्रोश, आन्दोलनको अपनत्व नलिएको आरोप
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहप्रति जेनजीहरुकै आक्रोश बढ्न थालेको छ। जेनजी आन्दोलनको ६ महिनामा भएको निर्वाचनमा करिब दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री बनेको ५ महिनामै बालेनप्रति असन्तुष्टि बढ्दै गएको हो। जेनजी सांसद र शहीद परिवारको बालेनप्रतिको अविश्वास संसद्मै प्रकट हुन थालेको छ। बालेनले मंगलबार नयाँ वानेश्वरमा आयोजित जेनजी स्मृति सभामा अनुपस्थित भएका थिए। उनले फेसबुकमार्फत सामान्य […] The post बालेनप्रति जेनजी सांसद र शहीद परिवारको आक्रोश, आन्दोलनको अपनत्व नलिएको आरोप appeared first ...