
Politicsvia Kalakarmi
डीडीसीको प्रचारमा बालेन सरकारको भूमिकाको प्रशंसा, वार्षिक कारोबार चार अर्ब नाघ्यो
काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ । संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण बटर तथा दूध पाउडरको ठूलो मौज्दात हुँदा किसानलाई समय मै भुक्तानी गर्न नसकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि छ–सात महिनाबाट घटेर दुई–तीन महिनामा सीमित भएको जनाएको छ । नेपाल न्यूज बैंककी मनिष बस्नेतसँगको कुराकानीमा डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले गत वर्ष फ्लस सिजनमा अपेक्ष...