
Politicsvia NepalKhabar
राष्ट्रपति, बालेन सरकारलाई पहेँलो कार्ड देखाउनुस्
अलिक समयको अन्तरपछि आज फेरि म ‘टाढाबाट’ लेख्दैछु।लेख्न वा टिप्पणी गर्नका लागि अरूले जस्तो म सरकारको ‘हनिमुन पिरियड’ सकिने दिन पर्खेर बसिरहेको थिइनँ। जसले विवाहअघि नै सबै अनुशासनहरू तोडेको छ, त्यसलाई केको ‘हनिमुन पिरियड’?बरु म, फुटबल विश्वकपको हुरी शान्त हुने दिन पर्खिरहेको थिएँ।विश्वकप पनि सकियो।जित्यो स्पेनले।ठिकै भयो।कुनै एक खेलाडीलाई भगवान् ठान्नेहरूलाई धक्का लाग्यो। म त खेलमा कोही भगवान् हुँदैन भन्ने कुरामा सुरुदेखि नै विश्वास गर्छु। खेलमा मात्र किन, अन्यत


